दफा २३
कार्य सञ्चालन नियमावली बमोजिम हुने
सभाको व्यवस्थापन कार्यविधि सम्बन्धी अन्य विषय सभाले बनाएको कार्य सञ्चालन नियमावली बमोजिम हुनेछ ।